मिलेर जानुको विकल्प छैनः प्रदेशमन्त्री स्थापित



हेटौँडा, प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताउनुभएको छ ।

पत्रकारसँग कुरा गर्दै उहाँले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्