बर्नली एफसीविरुद्ध म्यानचेष्टर सिटी ३–० ले अग्रतामा



काठमाडौँ ।
बर्नली एफसीविरुद्ध म्यानचेष्टर सिटी ३–० ले अग्रतामा पुगेको छ ।

खेलको १७ औँ मिनेटमा सेर्जिओ अगुईरोले पहिलो गोल त्यस्तै खेलको ५४ औँ मिनेटमा बर्नाडो सिल्ल्भाले दोस्रो गोल गरे लगत्तै खेलको ५६ औँ मिनेटमा फर्नान्डीन्होले तेस्रो गोल थपेका छन् ।

प्रतिक्रिया दिनुहोस्