मेकर कि जोकर?



अन्तर्वार्ता वा सार्वजनिक स्थानमा, के बोल्ने? कसरी बोल्ने? कस्तो बोल्ने? क्षेत्रलाई प्रभावकारी बनाउने जस्ता सामान्य ज्ञानसमेत नभएका, फिल्म ‘मेकर’ हैनन्, ‘जोकरु हुन्’।
– नवल नेपाल (फिल्म निर्देशक)

प्रतिक्रिया दिनुहोस्