नेपाल म्यानमारसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित



कााठमाडौँ ।
काठमाडौंमा जारी एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको समुह ‘ईं’ दोस्रो खेलमा नेपालले म्यानमारसँग फराकिलो हार बेहोरेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबार भएको खेलमा नेपाल म्यानमारसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो ।

तस्वीरः अनिल आङदेम्बे

 

 

 

 

प्रतिक्रिया दिनुहोस्