३८ क्वीन्टल सुन प्रकरणः अदालतले दियो एसपी विकासराज खनाललाई छाड्ने आदेश



नेपाल समाचारपत्र, काठमाडौं ।

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदातल, मोरङले मंगलबार उनलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो ।

उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्