महामारी



डेमोक्र्याटिक रिपब्लिक अफ कंगोका सहरी क्षेत्रमा इबोला संक्रमणका नयाँ घटना देखिएपछि उक्त महामारी अझै नियन्त्रणमा आइनसकेको देखिएको छ । अगस्ट १ देखि अहिलेसम्ममा ९० जनाको उक्त संक्रमणबाट मृत्यु भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्