रुस: आबे चीन जाने



भ्लादिभोस्टक (एजेन्सी)
रुसको सुदर पुर्वी सहर भ्लादिभोस्टकमा चिनियाँ राष्टपति सी जिनपिंगसँगको बैठकपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले उनीहरुबीच काम अगाडी बढाउन र आफुले अक्टोबरमा चीनको भ्रमण गर्ने विषयमा सहमति भएको बताएका छन् ।

यस बैठकलाई एसियाका दुई प्रतिद्वन्द्विबीच सम्बन्धमा न्यानोपना आएको पछिल्लो संकेतका रुपमा लिएको छ । आफु र सीबीच विश्व शान्ति तथा समृद्धीका लागि जापान र चीनले जिम्मवारी बहन गर्ने विषयमा विचार आदान प्रदान गरेको आबेले बताए । उत्तर कोरियाको परमाणु निसस्त्रिकरणको लक्ष हासिल गर्ने विषयमा पनि छलफ भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्