नेपालकाे माल्दिभ्ससंग लज्जास्पद हार



काठमाडौँ ।
सुजुकी साफ च्याम्पियनसिप २०१८ फुटबलको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससंग ३–० गोलले पराजित भएको छ ।

खेल सुरु भएको ९ औँ मिनेटमा अक्रम अब्दुल घानीले पहिलो गोल गरेका थिए । त्यस्तै ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपाल पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्