सिटिजन्सको हुम्लामा एटीएम



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले हुम्लामा एटीएम सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंकले ७९ वटा शाखा, ७२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ३ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्