कलाकर्मीहरू मान पदवीबाट विभुषीत



गणतन्त्र दिवस २०७४ को अवसरमा सरकारले घोषणा गरेको विभिन्न मान पदवीहरू मंगलवार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमविच राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बन्धित कलाकारहरूलाई पनि प्रदान गरेकी छिन्।

कलाक्षेत्रबाट नाट्यकर्मी अशेष मल्ल सुकिर्तीमय रत्नदिप पदक तथा हास्य अभिनेता जितु नेपाल, गायक कृष्ण कंडेल र दुर्गा रायमाझी प्रबल जनसेवा श्री पदकद्धारा विभुषित भएका छन्। कार्यक्रममा नया“ राष्ट्र गानका सर्जक व्याकुल माईलालगायतका कलाकर्मीहरू विभिन्न विभुषणबाट विभुषित भएका हुन्। समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका विभिन्न क्षेत्रका ३ सय ४५ जनालाई राष्ट्रपतिबाट विभँषित गरिएको हो।

 

 

 

प्रतिक्रिया दिनुहोस्