अमेरिका: चर्चित बिरामी



 

न्युयोर्क , (एजेन्सी)
सिस्टिक फाइब्रोसिस रोगबाट पिडित भएर पनि सामाजिक संजाल मार्फत महत्वपुर्ण लेखहरु सार्वजनिक गर्दै चर्चामा रहेकी एक अमेरिकी महिलाको फोक्से प्रत्यारोपणपछि मृत्यु भएके मंगलवार अमेरिकी संचार माध्यमले जनाएको छ ।

सामाजिक संजालमा रोग र मानव आयुबारे विभिन्न महत्वुपुर्ण सामग्रीहरु पोस्टिंग गरे वापत २१ वर्षिया क्लेयर वाइनल्यान्ड चर्चित व्यक्तित्व बन्न सफल भएकी थिइन् । गत २६ अगष्टमा उनको दुईवटै पाmेक्सोको सफल प्रत्यारोपण गरिएको थियो । तर त्यसको केहि समपछि नै उनका ेह«दयाघातबाट मृत्यु हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्