अमेरिका: अन्त्यष्टीमा ट्रम्प अनुपस्थित



स्टलिङ (एजेन्सी)
सिनेटर जोन मेकेन प्रति अन्तिम श्रद्धान्जलीका लागि दशभरीका राजनितिक दिग्गजहरु वासिङटनमा जम्मा भइरहेकै बेला राष्टपति डोनाल्ड ट्रम्प भने एक ट्विटमा औपचारिक दुख ब्यक्त गरे र गल्फ कोर्स तर्फ गएको बताइएको छ ।

६ पटक सम्म सिनेटर रहेका मेकेनको अन्त्यष्टीमा राष्ट्रपतिलाई स्वागत नगर्ने उनका परिवारले प्रष्ट पारेको थियो । योद्धा मेकनको वासिङटन नेसनल क्याथेड्रलमा अन्त्यष्टी भएको थियो । उक्त समारोहमा तीनजना पुर्व राष्ट्रपति, विधायक तथा विश्वभरीका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्