नेपाल चिकित्सक संघकाे अान्दाेलनले विरामीकाे बिचल्ली



नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ। सेवा ठप्प भएका कारण देशैभरि हजारौ सेवाग्राही सेवाबाट बन्चित भएका छन्। आइतबार टिचिङ्ग पुगेका समाचारपत्रकर्मी  अनिल आङदेम्बेकाे क्यामेरामा कैद भएका केहि तस्विरहरू ः

प्रतिक्रिया दिनुहोस्