तीर्थ गएका पत्रकार खड्का सम्पर्क विहिन



दयाराम पण्डित, बाजुरा ।
सामुदायिक रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजु खड्का बुढीनन्दा तिर्थ दर्शन गरी घरफर्कने क्रममा आईतवार देखि वीचवाटो वाटै सम्पर्क विहिन भएक छन् । उनी संगै गएका थिृयात्रुहरु घर फर्किसके छन् । बुढनन्दावाट आईतवार सांझ वा ढिलो भए सोमवार सांझँ विहान सम्म पुगिसक्नुपर्ने हो ।तर पत्रकार खड्का सोमवोर बेलूकी सम्म पनि सम्मपर्कमा नआएको उनको पारिवाििरक श्रोत ले जानकारी दिएको छ । पत्रकार तेजु खड्काको खोजीकार्यका लागि रेडियो बुडिनन्दावाट दुुईजना प्रहरी र एक जना उनको आफन्त सहित सोमवार विहानै कोल्टीवाट एक टोली पठाइएको जिल्ला प्रहरी कार्यालय वाजुराका प्रमुख प्रहरीनायव उपरिक्षक सागर बोहराले जानकारी दिनुुभएको छ ।

“खड्का बुढिनन्दा तीर्थयात्रा गरी घरफर्किने क्रममा बुडिनन्दा नगरपालिकाको बरमाग्ने डांडावाट सम्पर्क विहिन भएका हुन्। दर्शन गर्न जाने बेला बरमाग्ने डांडामा लुकाएको सामान छुट्यो भनेर केही तलवाट फर्केर गएका थिए त्यसपछि सम्पर्कमा नआएको प्रारम्भिक खवर प्राप्त भएको छ प्रहरी नायव उपरिक्षक बोहराले भन्नुुभयो । ” आज वेलुकी सम्म सम्पर्कमा नआए उद्धारखाजी कायृका लागि थप सुरक्षाकर्मी पठाइने तयारीमा छौं बुढिनन्दा माताको दर्शन गर्न जानेवेलामा बरमाग्नको लागि सामान लुकाएर जाने र फर्किने वेला उक्त सामान लिएर आउने धार्मिीक मान्यता छ ।

गत वुुधबार विहान बुडिनन्दा मातको दर्शन गर्न गएका पत्रकार बुडिनन्दाको दर्सन गरी सबै भन्दा अगाडि आएका तर वाटोमा कही नभेटेको उनी संगै तिर्थयात्रमा गएका तिर्थालुले वताएको कोल्टीवाट नेपाल प्रेसयुनियका जिल्ला अध्यक्ष छक्क मल्लले वताउनुुभएको छ । फर्किनेबेला अत्यधिक वर्षा अनि चिसो थियो फर्केर हेर्ने अवस्था पनि थिएन बाटो अप्ठेरा पनि थियो को कहां छुट्यो पत्तो हुदैन तीर्थगएका तिर्थालेले वताएका छन् । तीर्थवाट फिकेर्नवेला बाटो विराए हिमाली गाउँपालिकाको विच्छ्या वा बुडिनन्दा गनगरपालिकको सिमकुरु पुगिन्छ अन्यत्र जाने विकल्प नभएको स्थानीयले वताएका छन् ।

 

उच्च भुुभागमा भेडी ठोटा वा भैंसी गोठलासंग ओत लागेका हुनसक्ने अनुमान स्थानयिले गरेका छन् । हाई अल्टिच्युट तथा ब्याट्री चार्ज नहुंदा उच्चभुुभागमा टेलिफोन सम्पर्क पनि हुंदैन , चिसो मौसमका कारण प्रहरीसेटले पनि नियमित काम नगर्दा सम्पर्क हुन कठनिायी भएको प्रहरी श्रोतले वताएको छ । बढिनन्दा समुुन्द्रिसतहवाट १६हजार फिट उचाईमा पर्दछ । विभिन्न किसिमका जडीवुटी विष फुल्ने हुंदा लेकलाग्ने समस्यापनि पनि उत्तिकै हुन्छ तिर्थालुले वताए ।

पत्रकार खड्काको दिपायलसिलगडी नगरपालिका तिखा डोटी स्थायीघर हो । विगत दुुइवर्ष देखि रडियो बुडिनन्दामा कार्यक्रम उत्पादक तथा मार्केटिंङ्ग म्यानेजरका रुपमा काम गर्दै आएको स्टेशन म्यानेजर नहकुल जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्