कुमारी व्यापारमा फेरी पुष्परत्न शाक्य



काठमाडौं ।
कुमारी पार्टी व्यापार संघको शनिबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले पुष्परत्न शाक्यको अध्यक्षतामा १५ सदस्यीय नया“ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा किशोर रोक्का, वीरेन्द्र शाक्य र तेजेन्द्र श्रेष्ठ, महासचिवमा सुनील श्रेष्ठ, सचिवमा कपिल शाही, कोषाध्यक्षमा अर्जुन तुलाधर, सह कोषाध्यक्षमा सुनील राजकर्णिकार रहनुभएको छ ।
त्यस्तै कार्यकारिणी सदस्यमा विना तुलाधर, शान्ति बज्राचार्य, विजय तुलाधर, मिलन मल्ल, सुरज शाक्य, कुलबहादुर बहादुर श्रेष्ठ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्