श्रद्वा सर्वाधिक लोकप्रिय



बलिउड नायिका श्रद्वा कपुर ईन्स्टाग्राममकै सर्वाधिक लोकप्रिय अभिनेत्री बनेकी छिन्। भारतिय सञ्चार माध्यमका अनुसार एक एजेन्सीले गरेको अध्ययनले श्रद्वाको फ्यान प्mलोइङ, लाइक, कमेन्ट आदिका आधारमा उनी सबैभन्दा अगाडी रहेको देखाएको हो।

गत वर्ष नी सातौं नम्बरमा रहेकी थिइन् भने नायिका प्रियंका चोपडा पहिलो नम्बरमा थिईन। तर यसपाली प्रियंका चौथो नम्बरमा झरेकी छिन्। यसको दोस्रो स्थानमा आलिया भट्ट छिन् भने तेस्रो स्थानमा दीपिका पादुकोण छिन्। सर्वेक्षणमा श्रद्धाले एक सय अंक पाएकी छन् भने आलियाले ८५, दीपिकाले ६८ र प्रियंकाले ६५ अंक प्राप्त गरेकी छिन्।बलिउड नायिका श्रद्वा कपुर ईन्स्टाग्राममकै सर्वाधिक लोकप्रिय अभिनेत्री बनेकी छिन्। भारतिय सञ्चार माध्यमका अनुसार एक एजेन्सीले गरेको अध्ययनले श्रद्वाको फ्यान प्mलोइङ, लाइक, कमेन्ट आदिका आधारमा उनी सबैभन्दा अगाडी रहेको देखाएको हो।

गत वर्ष नी सातौं नम्बरमा रहेकी थिइन् भने नायिका प्रियंका चोपडा पहिलो नम्बरमा थिईन। तर यसपाली प्रियंका चौथो नम्बरमा झरेकी छिन्। यसको दोस्रो स्थानमा आलिया भट्ट छिन् भने तेस्रो स्थानमा दीपिका पादुकोण छिन्। सर्वेक्षणमा श्रद्धाले एक सय अंक पाएकी छन् भने आलियाले ८५, दीपिकाले ६८ र प्रियंकाले ६५ अंक प्राप्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्