बल्खुमा बम विष्फोट, थप विवरण आउन बाँकी



काठमाडौं । बल्खुचोकमा वम विष्फोट भएको छ । अज्ञात समूहले बल्खु चोकमा बम विविष्फोट गराएको बताइएको छ । अहिले बल्खु कलंकी सडक अबरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्