स्प्राइटको रिफ्रेस बनायो, रिर्चाज गरायोे योजनामा १२ लाखको रिचार्ज परिसक्यो



काठमाडौं, (नेस)
स्प्राइटको रिफ्रेस बनायो, रिर्चाज गरायोे योजना सफलतापँर्वक अघि बढिरहेको छ । करिब २० दिन अघि शुरु भएको यस योजनामा ९६ हजारभन्दा बढी उपभोक्ताले १२ लाख रुपियाँबराबरको रिचार्ज टकटाईम जितिसकेका छन् । यो योजनाअन्तर्गत उपभोक्ताले १० रुपियाँदेखि ५ हजार रुपियाँसम्मको रिचार्ज टक टाईम जित्न सक्नेछन् ।

यो हप्ता पनि हाडीगाँउ निवासी निरु कार्की, रानीवन ढुुङ्ेधारा निवासी किस्मत ढकाल, जोरपाटीका सुनिल तामाङले र हाडीगाउँकै खगेन्द्र न्यौपानेले ५ हजार रुपियाँबराबरको रिचार्ज टकटाइम जितेका छन् ।

यो योजना ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागँ हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टाको लेवल पछाडिको युनिक कोडलाई टाइप गरि ३६७६८ मा एसएमएस गर्नुपर्ने छ । यो योजना भदौ १५ गतेसम्म लागँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्