भारत: अन्त्येष्टि विवाद



नयाँदिल्ली,(एजेन्सी)
भारतको एक अदालतले सरकारको विरोधको वावजुद पनि भेटरान राजनीतिज्ञ मुथुभेल करुणानिधिलाई प्रतिकत्मक क्षेत्रमा अन्त्येष्टि गर्न दिने अनुमति दिएको छ । उनको परिवारले चेन्नाइ ( पुर्व मद«ास ) को मरिना समुदि«तटमा अन्य पुर्व मुख्य मन्त्रीहरुसंगै उनको पार्थिव शरिरलाई समाधिस्थ गर्न चाहेको थियो ।

तर दक्षिणी भारतिय राज्य तमिलनाडु सरकारले तिनीहरुको सो अनुरोध अस्विकार गरेको छ । पाँच पटा सम्म यस राज्यको मुख्यमन्त्री बनेका करुणानिधिको ९४ वर्षको उमेरमा मंगलवार निधन भएके थियो । बुढ्यौली रोगग्रस्त उनको चेन्नाइको काउवेरी अस्पतालमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्