कलाकारको टोली बिजयी



काठमाडौं, (नेस)
त्रिभुबन बिश्वविद्यालय शीक्षा शास्त्र केन्द्रिय विभागका विद्यार्थी र गायकहरुबिच कीर्तिपुरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । खेलकुदको बिकास र कलाकारको सम्मानका लागि खेल खेलिएको हो । सो प्रतियोगीतामा लोकदोहोरी कलाकारको टोली बिजयी भएको छ ।

सुरुमै अग्रता लीएको कलाकारको टोलीले सहजै जित हात पारेको हो । कलाकारको तर्फबाट रविन लामीछाने, डम्बर नेपालीले गोल गरेको खेलमा राजु ढकालले ह्याट्रीक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्