संगिता र पुनम बिजयी



काठमाडौं, (नेस)
एशियाडको तयारीमा बैदेशिक प्रशिक्षणमा रहेको नेपाली बक्सिङ टोलीले चार देश बीच भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालकी संगिता सुनार र पुनम रावलले बिजयी शुरुवात गरेका छन् ।

संगिताले ५७ केजी तौल समूहमा थाईल्याण्डकी मुक्केवाज बुन्याबचलाई अंकको आधारमा हराईन् । त्यस्तै पुनमले ६० केजी तौल समूहमा थाईल्याण्डकै मुक्केवाज अपिसाडा हामरलाई अंककै आधारमा स्तब्ध बनाईन् ।

प्रतिक्रिया दिनुहोस्