प्रतिपक्षी दल कांग्रेसद्धारा सरकार विरुद्ध विरोध प्रदर्शनः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा आज सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । देशभर विरोध प्रदर्शनको कार्यक्रम राखेको कांग्रेसले काठमाडौंमा शान्तिबाटिकाबाट जुलुस निकालेको थियो।
तस्विरः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्