सर्विया: वकिलको हत्या



कासोभो,(एजेन्सी)
युद्ध अपराधको अभियोग लगाइएको सर्वियाका पुर्व राष्ट्रपति स्लोवोदान मिलोसेभिकको पक्षबाट वकालत गर्ने महत्वुपुर्ण वकिललाई शनिवार साँझ गोली हानी हत्या गरिएको प्रहरीले जनाएके छ ।

५७ वर्षिय द«ागोस्लाभ ओग्नजानोभिक लाई राजधानी वेल्ग्रेड स्थित आफ्नै अर्पाटमेन्ट भवन बाहिर गोली हानिएको थियो । गृह मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा यस गोली कान्डमा उनका २६ वर्षिय छोरा पनि घाइते भएको जनाइएको छ । सन् २००० को शुरुमा उनले हेगमा चलेको मुद्धाका ेदौरान मिलोसेभिकको कानुनी टोलिलाई सघाएका थिए ।

प्रतिक्रिया दिनुहोस्