ट्रिपर आतंक



काठमाडौँको कालिमाटीमा केही हप्ता अगाडि मात्र ट्रिपरले हानेर स्कुटर सवार युवतिलाई ठक्कर दिँदा युवतीको घटनास्थमै मृत्यु भएको थियो । तर, यसको नियन्त्रण हुनु त परै जाओस अझै पनि चालकहरु निर्वाधरूपमा चलाउँछन् । यस्तै चौतर्फी दुर्घटना भैरहँदा कालिमाटिमा हिँडिरहेको ट्रक ।
तस्विरः डिनेश श्रेष्ठ, काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस्