सिजीको तेस्रो र चौथो लक्की ड्र सम्पन्न



काठमाडौं, (नेस)
सिजीले आफ्नो योजनाअनुरुप लक्की ड्र गरी दुई जना विजेताको नाम छानेको छ । फेसबुकलाइभ गरी सम्पन्न गरिएको उक्त कार्यक्रममा सिजीका विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

पहिले पनि दुई जना विजेता छानिसकेको उक्त योजनामा यो भने अन्तिम लक्की ड्र रहेको र विजेता हुनेले सिजीको आकर्षक टिभी पाउने छन् ।

उक्त लक्की ड्रमा विजेता हुनेमा कटारीकी रोसनी कारी र सुर्खेत किखिमा गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्