रुकुममा जिप दुर्घटना, ४ जनाको घटनास्थलमै ज्यान गयो



नेपाल समाचारपत्र, रुकुम ।
रुकुम पुर्वको सिस्ने गाँउपालिका वडा नम्बर ५ मा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै ज्यान गएको छ । रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको दुर्घटना भएको हो । पुरा विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्