प्रभु बैंकका थप दुई शाखा खुले



काठमाडौं, (नेस)
संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका बैंकिङ पहु“चबाट टाढा रहेका सेवाग्राहीलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंकले बाग्लुङ जिल्लाको ताराखोला गाउ“पालिका ३ र भोजपुर जिल्लाको हतुवागढी गाउ“पालिका १ गरी २ वटा नया“ शाखा सञ्चालनमा ल्याएको छ ।

बाग्लुङको ताराखोला शाखा ताराखोला गाउ“पालिकाका अध्यक्ष प्रकाश घर्ती र भोजपुरको हतुवागढी शाखा हतुवागढी गाउ“पालिकाका अध्यक्ष प्रेमकुमार राईले उद्घाटन भएको हो ।

प्रतिक्रिया दिनुहोस्