फ्रान्सलाई पछ्याउदै क्रोसिया गोल अन्तर ४–२



फ्रान्सले ४ गोल गर्दा १ गोल मै अडिएको क्रोसियाले दोस्रो गोल गरेको छ । मारियो मान्डजुकिकको क्रोएशियाका लागि दोस्रो गोल ६९ मिनेटमा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्