डा. केसी समर्थकले दिएको मार्सी चामल उपहार प्रमद्धारा अस्विकार



नेपाल समाचारपत्र, काठमाडौं ।
डा।गोविन्द केसीका समर्थकले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्सी धानको एक किलो चामल उपहार दिएका छन् ।प्रधानमन्त्री निवास वालुवाटार बाहिर प्रदर्शन मार्सी चामलसहित प्रदर्शन गरेका उनीहरुले बालुवाटारभित्र प्रधानमन्त्रीकालागि एक किलो चामल दिएका थिए । तर प्रधानमन्त्रीका प्रतिनिधिले चामल लिन नमानेको डा।केसीका समर्थकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्