भारत: मृत्युदण्ड यथावत



नयाँदिल्ली,(एजेन्सी)
भारतको सर्वोच्च अदालतले सन् २०१२ मा दिल्लमिा एक छात्राको वलात्कार र हत्यामा दोषि ठहराइएका चारजना पुरुषले मृत्युदण्ड विरुद्ध गरेको अपिल सोमवार अस्विकार गरेको छ । अभियुक्त विनय शर्मा , पवन गुप्ता र मेकेशले सन् २०१७ मा सर्वोच्चले आफुहरुलाई दिएको संजाय रोक्न याचिका पत्र दायर गरेका थिए ।

तिनीहरुले गुड्दै गरेको बसमा आफ्नो ब्वायफ्रेन्डसंग रहेका छात्रामाथि सामुहिक वलात्कार गरेका थिए । सो घटनापछि राष्ट्रव्यापि बढेको जन आक्रोशको कारण सरकार वलात्का विरुद्ध नयाँ तथा कडा कानुुन बनाउन बाध्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्