सन्राइज बैंकको शाखा धुर्कोटमा



काठमाडौं, (नेस)
सन्राइज बैंकले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । यस शाखाको स्थापनाबाट बैंकले ग्राहकलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्य लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखारहित बैंकिङ सेवा ३ वटा एक्सटेन्सन काउन्टर, सय वटा एटीएममार्फत चार लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्