सन्राइज बैंकको नयाँ शाखा धनकुटामा



काठमाडौं (नेस)
सन्राइज बैंकले धनकुटा जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले धनकुटा बजारमा ८९आंै शाखाको स्थापनाब गरेको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ८९ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ सेवा ३ वटा एक्सटेन्सन काउन्टर, सय वटा एटीएममार्फत ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्