स्पेन: विवादास्पद महोत्सव



म्याड्रिड,(एजेन्सी)
विश्व भरि चर्चित उत्तरी स्पेनको सान फर्मिन नामक साँढे महोत्सव शुत्रुवार शुरु हुँदैछ । यद्यपि यस महोत्सवको दौरान हुने यौन हिँसाको कारण यसलाई रद्धगारउा ठूलो जन प्रदर्शन भएको थियो । सन् २०१६ मा यसै महोतसव मनाउने क्रममा एकजना महिलामाथि यानै उत्पीडन गरेको अभियोगमा पाँच जना पुरुषलाई दोषि ठहराइएको थियो ।

तर तिनीहरुलाई गत अप्रिलमा वलात्कारको आरोप नलगाई सामान्य यौन अपराधमा संजाय दिइएपछि हजारौ व्यक्तिले सडकमा ओर्लेर विरोध प्रदर्शन गरेका थिए । केहि महिला अधिकारवादी समुहले यसलाई बहिष्कार गर्न आब्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्