केटीको मस्ती



हलिउड ब्रिटिस मोडल केटी प्राइस सधैं आफ्नो बोल्ड लुक्सका कारण चर्चामा छाइरहन्छिन्। उनी प्रायः फ्यानका साथ आफ्ना तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन्।

उनका केही तस्वीर फेरि सामाजिक सञ्जालमा छाएका छन्। उक्त तस्वीरमा ४० वर्षकी केटी २९ वर्षीय आफ्नो प्रेमी क्रिस बायसनका साथ बाथटबमा नुहाउँदै गरेकी छिन्। हरियो रंगको बिकनीमा स्पेगडी लगाएकी उनलाई निकै हट देखिएको छ। फोटोमा उनी आफ्नो प्रेमीको साथ मस्ती गरिरहेकी देखिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्