चुरीपफुरी नगराैं



रसिया संसारकै चिसो देश भनेर चिनिएको छ । तर अहिले त्यहां जारी बिश्वकपको माहौलले संसारलाई तताएको छ । बिश्वभरका बाजिगरहरु चिप्लिएका छन । ठुला भनिएका राष्ट्र नकआउट चरणबाटै बाहिरिएका छन । सोच्दै नसोचेको देश अगाडि बढेपछि सट्टेबाज मात्र होईन फ्यानहरुनै बिलखबन्दनमा परेको देखेर धरहरा तीन छक परेको छ भन्या ।

हैन ठुला दशले मात्रै बिश्वकप जित्नु पर्ने भन्ने त छैन होला नि । जो पनि पटक पटक जितेको टिमलाई मात्रै सपोर्ट गर्नु पर्छ भनेर बिश्वकपको नियमावलीमा लेखेको त छैन होला नि । धेरै कसैले चुरी फुरी नगरे हुन्छ । नयां नयां टिमले जसरी आफुलाइृ अब्बल सावित गरेका छन । बिश्व बिजेताहरु यसरी नै पाखा लाग्नु पर्दछ । हैन त पाठक बृन्द ?

प्रतिक्रिया दिनुहोस्