वर्षा



लगातारको अविरल वर्षाका कारण राजधानी लगायत आसपासका स्थानहरु जलमग्न बनेका छन् । वर्षाका कारण खाल्डा भएका सडकमा पानी भरिएका छन् । सोमबार बिहानैदेखि परेको पानीका कारण ललितपुर स्थित माहापाल चोकमा पनि पानी जमेको छ । सडकमा पानी जमेका कारण स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ ।
तस्बिरः उज़ोल डंगोल नेस

प्रतिक्रिया दिनुहोस्