जुम्लामा प्रहरीको घेरा तोडेर अनसन बसेका डा.केसी समातिए



नेपाल समाचारपत्र, काठमाडौं । आमरण अनसन बस्न जुम्ला पुगेका डा। गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले डा.केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको खबर प्राप्त भएको छ । उनले प्रहरी घेरा तोडेर निषेधित क्षेत्रमा अन्सन बस्न खोजेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्