ताकासी इनुयीले गोल फर्काए



काठमाडौं ।
सेनेगल र जापान बिच जारी विश्वकप खेल रोचक बनेको छ । जापानका लागि ताकासी इनुयीले खेलको ३४ औँ मिनेटमा उत्कृष्ट गोल फर्काउँदै सेनेगलसँग बराबरीमा उभ्याए । खेलको ११ औँ मिनेटमा सेनेगलका खेलाडी साडीयो मानेले जापानका विरुद्ध गोल गरेका हुन् । यससँगै सेनेगल र जापान १–१ गोलको बराबरीमा खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस्