प्रशिक्षक सम्पोलीले मागे माफी



अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओलीले क्रोएसियासँग पराजित भएपछि समर्थकसँग माफी मागेका छन् । उनले क्रोएसियासँगको महत्वपूर्ण खेलमा अप्रत्यासित हार व्यहोर्नु परेको भन्दै समर्थकसँग माफी मागेका हुन् ।

उनले बाँकी एक खेलमा राम्रो प्रर्दशन गर्ने र अन्तिम १६ मा प्रवेशका कोशिस गर्ने बताएका छन् । उनले लियोनल मेसीले राम्रो प्रर्दशन गर्न खोजे पनि टिमका अन्य सदस्यले राम्रो खेल्न नसकेको बताए ।
उनले मेसीको बचाउ गर्दै गोलपिकरको गल्तीका कारण हार व्यहोर्नु परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्