पेरुविरुद्ध बाप्पेले गरे पहिलो गोल



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबल अन्तर्गतको समूह सी को दोसो खेलमा फ्रान्सले अग्रता लिएको छ । फ्रान्सका लागि बाप्पेले खेलको ३५ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।

यससँगै फ्रान्स पेरु विरुद्ध १–०ले अग्रता लिएको छ । यस खेलमा पेरुले आफ्नो विश्वकप यात्रा टिकाइ राख्न फ्रान्सलाई बराबरीमा रोक्न दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्