सेञ्चुरी कमर्सियल बैंकको तीन शाखा थप



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पह“ुच पु¥याउने उद्देश्यसहित विभिन्न स्थानमा आफ्नो शाखा कार्यालय विस्तार गर्दै जाने क्रममा सुनसरी जिल्लाको चतरा र झुम्कामा, मोरङ जिल्लाको रङ्गेली र झापा जिल्लाको चन्द्रागढीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गर्नुभएकोे छ । उद्घाटन समारोहमा बैंकका सञ्चालक प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधि, स्थानीय व्यवसायी तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्