कोलम्बियाको पोष्टमा ओसाकोले थपे गोल



एजेन्सी।
रसियामा जारी विश्व कप फुटबल प्रतियोगितामा कोलम्बिया र जापान बीचको खेलमा जापानले अग्रता लिएको छ । खेलको ७२ औँ मिनेटमा जापानका खेलाडी ओसाकाले १ गोल थपेपछि जापान कोलम्बिया विरुद्द २–१ गोलले अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्