अरबजगतको पहिलो



ट्युनिस (एजेन्सी)
ट्युनिसियामा समलैंगिकता अवैध तथा पुर्ण अस्विकार्य रहेपनि सन् २०११ पछिको स्थिति फरक भइरहेको छ । ट्युनिसियाको राजधानी ट्युनिसमा २५ बर्षपिछ बांहदिद बेलहिदीले अबर जगतको पहिलो एलजीबीटी रेडियो स्टेसन खोलेका छन् ।

एलजीबीटीका विषयमा खुला रुपमा आवाज उठाउने सम्भवत उनी नै पहिलो ब्यक्ती पनि हुन् । उक्त रेडियो स्टेसनमा धेरै पैसा लगानी भएको छैन । तर पुरै ब्यवसायिक हो । यसमा बेलहिदी सहित अन्य ६ जना सलंग्न छन् । रेडियो स्टेसन बनेपछिको ६ महिनामा नै १५ देशमा १० हजार श्रोता बनिसकेको बलहिदीले बताए ।

प्रतिक्रिया दिनुहोस्