रियल स्कूल अफ नेपालको नेपालगन्ज अडिसन सम्पन्न



काठमाडौं, (नेस)
रियल स्कूल अफ नेपाल २०१८ अन्तर्गत चौथो क्षेत्रीय फाइनल मध्यरपश्चिमाञ्चलको नेपालगन्जमा सम्पन्न भएका छ । यस प्रतियोगिताबाट जय बागेश्वरी सेकेन्डरी स्कूल विजयी विद्यालय घोषित भएको छ ।

विजयी विद्यालयका सहभागी विद्यार्थीहरुमा अनुजकुमार विश्वकर्मा, सुमित राजवशीं, रविन केसी, साहिल इद्रिशी, बिनम घले र अमृत बिष्ट हुन् । विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीस“ग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्