ट्युनिसियाको पोष्टमा इंग्ल्याण्डको पहिलो गोल



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को दोस्रो खेलमा ट्युनिसिया विरुद्ध इंग्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको १० औँ मिनेटमा पाएको कर्नरलाई मुभ बनाएर इंग्ल्याण्डका खेलाडी ह्यारी केनले पहिलो गोल गरेर अग्रता कायम गरेका छन् । इंग्ल्याण्ड खेलको सुरुवातसँगै आक्रामक खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्