बेल्जियमले पानामामाथि गोल थपेर ३ पुर्यायो



एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले पानामा माथि तेस्रो गोल गरेको छ । बेल्जियमको तर्फबाट लुकाकुले मात्रै २ गोल गरेर टिमलाई अग्रता दिलाएका छन् । पानामामाथि निरन्तर दबाबमा राख्न सफल बेल्जियमले दोस्रो हाफ पछि ३–०ले अग्रता लिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्