बेल्जियम र पानामा बीचको खेल सुरु



एजेन्सी ।
रसियामा जारी विश्व कप फुटबलको समूह जी तर्फको पहिलो खेलमा बेल्जियम र पानामा बीचको खेल भर्खरै सुरु भएको छ ।

यस खेलमा पहिलो पटक विश्व कप यात्रा गरेको पानामासँग बेल्जियमले सामाना गर्दै छ ।

सन् १९८६ मा चौँथो भएर उत्कृष्ट नतिजा हासिल गरेको बेल्जियम सन् २०१४ मा भएको विश्व कपमा क्वार्टरफाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्