वरिष्ठ न्युरोसर्जन डा. देवकोटको निधन



नेपाल समाचारपत्र, काठमाडौं ।
पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।

उहाँको साँझ ५ बजेर ३५ मिनेटमा बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।

लामो समय बेलायतमा उपचार गराएका डा‍ देवकोटा निको नहुने भएपछि नेपाल फर्किएका हुन्

प्रतिक्रिया दिनुहोस्