दुईवटा घडी लगाउने डिएगो म्याराडोना



दर्शक दीर्घामा बसेका डिएगो म्याराडोनामाथि सबैको ध्यान केन्द्रीत भएको थियो। उनले लगाएका दुई वटा घडी र सिगार तानिरहेको उनको फोटो पोस्ट गरिएको छ। म्याराडोनाले दुई घडी लगाउनुको कारण अन्य देशमा जाँदा आफनो देशको समय थाहा पाउनको लागि हो।

प्रतिक्रिया दिनुहोस्