राष्ट्रियसभा अध्यक्षको कार्यकाल ६ वर्ष



काठमाडौं ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्याकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा तिमिल्सिनाको कार्यकाल ६ वर्ष हुने टुंगो लागेको हो ।

उनी तत्कालिन नेकपा एमालेकोतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्